पुर्बी नेपालको सुन्दर सहर इटहरी बाट २०२१ अप्रिल २ अटिजम दिवसका दिन बाट १० जना अटिजम पिडित बालबालिकाका अभिभाबक हरुको स्वैच्छिक लगानीमा गुडस्तरिय बिशेस सिक्षा आफ्ना बालबालिका तथा अरु पिडित बच्चा हरुलाई सेवा सुबिदा प्रदान गर्न गैर नाफा मुलक भिन्न प्रतिभा बालबालिका हेरचाह समूह निर्माण गरि संचालन भएको छ। अटिजम पिडित बालबालिका हरुलाई भरपुर नविनतम प्रभिधि प्रयोग गरि तालिम प्रदान गर्न प्रतिबद्ध छौ। हामी इटहरी ९ स्थित बसपार्क नजिकै अवस्थित छौ।

0 Comments